रेष्टुरेन्टको छैटौँ तलाबाट खसेर माधव नेपालका भाई सरोजको मृत्यु

रेष्टुरेन्टको छैटौँ तलाबाट खसेर माधव नेपालका भाई सरोजको मृत्यु

  • शनिबार, फाल्गुन २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फागुण २० काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाई सरोज उपाध्यायको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित रेस्टुरेन्टको छतबाट खसेर उनको मृत्यु भएको हो । रेष्टुरेन्टको छैटौ तलाबाट खसेका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उपाध्याय लगातार तीन दिन देखि सोही रेष्टुरेन्टमा जाने गरेको बुझिएको छ ।

उनी शनिबार साँझ रेष्टुरेन्टको छतबाट खसेपछि घाईते भएका थिए। स्थानीयले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा उपचारार्थ लगिएको थियो ।

पेशाले ईन्जिनियर रहेका उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य पनि रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ