म ४४ हजार घर भाडा तिर्छु, मलाई सरकारले ३६ हजार मात्र दिन्छ, सुविधा पाईन,अन्याय भयो : उपसभामुख राना

म ४४ हजार घर भाडा तिर्छु, मलाई सरकारले ३६ हजार मात्र दिन्छ, सुविधा पाईन,अन्याय भयो : उपसभामुख राना

  • शुक्रबार, फाल्गुन १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

फागुण १९ काठमाण्डौँ । नेताहरु भ्रष्ट भएको, सुविधा भोगी भएको भन्दै त्यसको बिरोधमा जन्मिएको रास्वपाबाट उपसभामुख बनेकी ईन्दिरा रानाले आफूलाई राज्यले पुग्दो सेवा सुविधा नदिएको र अन्याय भएको सार्वजनिक रुपमै बोलेकी छन् ।

उनले आफूले ४४ हजार घरभाडा तिर्ने गरेको भन्दै सरकारले आफूलाई महिनाको ३६ हजार मात्र दिने गरेको गुनासो गरिन् ।

साथै पुरुष उपसभामुख हुँदा थुप्रै सेवा सुविधा पाउने गरेको रहेछ, सेना पनि दिन्थ्यो रे तर अहिले मलाई त छैन भन्दै उनले अन्यायमा परेको बताईन् ।

भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन्।

उनले आफू सानो पार्टीबाट उपसभामुख भएकाले सुविधा नदिएको हुन सक्ने आशंका गरिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी