नेपाललाई शुरुमै झड्काः पहिलो बलमै आउट भए ओपनर भुर्तेल

नेपाललाई शुरुमै झड्काः पहिलो बलमै आउट भए ओपनर भुर्तेल

  • शुक्रबार, फाल्गुन १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

फागुण १९ काठमाण्डौँ । विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले पपुवा न्युगिनी बिरुद्ध खेलिरहेको छ । नेपालले १८० रनको चूनौती सामना गर्दै जवाफी व्याटिङ गर्ने क्रममा शुरुमै झड्का व्यहोरेको छ ।

पहिलो बलमै नेपालका ओपनर कुसल भुर्तेल शु्रन्य रनमा आउट भए पछि नेपाल दबाबमा परेको छ ।

टस हारेर फिल्डिङ पाएको नेपालले उत्कृष्ट बलिङ गर्दै पपुवा न्युगिनीलाई १७९ रनमा ५० औँ ओभरमा अलआउट गर्यो । नेपालका लागि सोमपाल कामी २, दिपेन्द्र सिंह ऐरी २, सन्दीप लामिछाने १, करण केसी र कुसल मल्ले एक एक विकेट लिएका थिए ।

पपुवा न्युगिनीका टोनी उराले सर्वाधिक ३९ रन बनाए भने हिरी हिरीले ३१ तथा डोरीगाले २६ रन बनाउनु बाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् । नेपालमाथि एक दिवसीय मान्यता कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । यही श्रृखलामा नेपाल युएईसँग पराजित भएको थियो भने पपुवा न्युगिनीले युएईलाई पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ