फागुण १९ काठमाण्डौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आज पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्दैछ । यस अघिको खेल जितेको नेपालले युएईसँग भने हिजो हारेको थियो । त्यसै कारण पनि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
आज पपुवा न्युगिनीलाई जितेमा नेपालको ३१ खेलमा ३० अंक हुनेछ । पाँचौ स्थानमा रहेको युएईको समान ३० खेलमा १४ जित र दुई बराबरी सहित ३१ अंक छ ।
पपुवा न्युगिनी भने समुहकै पुछारमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline