युएई बिरुद्ध नेपालको ब्याटिङ अर्डर धराशायीः १ सय रन पार नहुँदै ७ मुख्य ब्याटस्म्यान आउट

युएई बिरुद्ध नेपालको ब्याटिङ अर्डर धराशायीः १ सय रन पार नहुँदै ७ मुख्य ब्याटस्म्यान आउट

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुण १८ काठमाण्डौँ । विश्व क्रिकेट लिग डिभिजन २ मा आज नेपालले युएई बिरुद्ध फेरी खराब ब्याटिङ गरीरहेको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले युएईलाई २०७ रनमा रोके पनि २०८ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेका छैनन् ।

नेपालले केवल ९९ रन बनाउदा ६ जना मुख्य ब्याट्सम्यान गुमाएको छ । नेपालले १९ ओभरमा ९९ रन जोड्दा ७ जना पेभिलियन फर्किएपछि नेपाल संकटमा परेको छ ।

आज जित्नै पर्ने खेलमा नेपाल कमजोर बन्दै गएको छ । उत्कृष्ट ब्याटिङ गर्दै ६० रन जोडेका कुसल मल्ल आउट भएपछि नेपाली टोलीले दबाब महसुस गरेको छ । आजको खेल जितेमा नेपाल पाँचौ स्थानमा उक्लिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ