नेपाललाई युएईले दियो २०८ रनको चूनौती

नेपाललाई युएईले दियो २०८ रनको चूनौती

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

फागुण १८ काठमाण्डौँ । आईसीसी क्रिकेक लिग डिभिजन २ मा नेपालले आफ्नो २९ औँ खेलमा आज युएई बिरुद्ध खेलिरहेको छ।
टस हारेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन जोड्यो । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले १, कुसल मल्लले १ र गुल्सन झाले एक विकेट लिए भने अन्य ब्याट्सम्यान रन आउट भएका थिए ।

नेपालले अब यो मध्यम लक्ष्य बिरुद्ध जवाफी व्याटीङ गर्नेछ । नेपालले पछिल्लो लगातार पाँच खेलमा जीत निकाल्दा यो भन्दा बढी रनको चूनौती पछ्याउन सफल देखिएकाले आज पनि जितको अनुमान गरिएको छ ।

आजको खेल जितेमा नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लनेछ । यसले एक दिवसीय मान्यता कायम राख्न नेपाललाई आधार बलियो हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ