फागुण १८ काठमाण्डौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्।
गएराति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको प्रहरीले बताएको छ ।
उनको अवस्था चिन्ताजनक भने नरहेको बुझिएको छ । उनले विष पिउनुको कारण खुलाएकी छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline