फागुण १८ काठमाण्डौँ । आईसीसी क्रिकेक लिग डिभिजन २ मा नेपालले आफ्नो २९ औँ खेलमा आज युएई बिरुद्ध खेल्दैछ । आजको महत्वपूर्ण खेलमा नेपालले टस जितेर बलिङ गर्दैछ ।
नेपालले यस अघिका ५ खेलमा निरन्तर जित निकालेर उच्च मनोवलका साथ मैदानमा उत्रदैछ ।
आजको खेल जितेमा नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लनेछ । यसले एक दिवसीय मान्यता कायम राख्न नेपाललाई आधार बलियो हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline