ए डिभिजन लिगका लागि सातडोबाटो क्लबको प्रायोेजक चीनीया कम्पनी लि निङ

ए डिभिजन लिगका लागि सातडोबाटो क्लबको प्रायोेजक चीनीया कम्पनी लि निङ

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

फागुण १७ काठमाण्डौँ । आगामी ए डिभिजन फुटवल लिगका लागि सातदोबाटो युथ क्लवलाई चिनियाँ कम्पनीले प्रायोजन गर्ने सम्झौता भएको छ । चीनीया उत्पादक कम्पनी लि निङले सो क्लबलाई प्रायोजन गर्ने भएको हो ।

नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जन र सातदोबाटोका अध्यक्ष कपिल राना मगरले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार आसन्न ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवको टोलीले चाइना ट्रेड लिङ्कको लिनिङ र युक्यान ब्राण्डको किट प्रयोग गर्नेछ।

एक वर्षका लागि भएको सम्झौता अवधिमा सातदोबाटोले घरेलु मैदानमा हुने खेलमा लिनिङ र घर बाहिर हुने लिगको खेलमा युक्यानको जर्सी प्रयोग गर्ने छ।

लिग फागुण १९ गतेबाट शुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ