शताब्दी पुरुषलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’

शताब्दी पुरुषलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’

  • आइतवार, फाल्गुन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, १४ फागुन ।

नइ प्रकाशनले वाङ्‍‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेको छ ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

नेपाली भाषासाहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा समर्पित नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याएको योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनले जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी