काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको भन्दै दिएको उजुरीपछि डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा उनलाई साईबर ब्यूरोले पक्राउ गरेको हो ।
माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline