फागुन ३ काठमाडौं । घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संसद भवन अगाडी प्रदर्शन गर्न खोज्दा पक्राउ परेकी छन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । यस अघि अदालतमै उनले बिष पिएकी थिईन् ।
पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline