काठमाडौँ फागुण २ । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तामा मजदुरको माग सवोधन गर्ने सरकारको प्रतिवद्धता पछि आन्दोलन स्थगित भएको हो ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् ।
हिजो दिनभर भएको झडपका क्रममा प्रहरीको दुई वटा भ्यान जलाईनुका साथै लोत्से मलमा तोडफोड समेत भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline