ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बीच सडकमा सवारी साधन तेर्साएर प्रदर्शन

ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बीच सडकमा सवारी साधन तेर्साएर प्रदर्शन

  • सोमवार, फाल्गुन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

फागुन १, काठमाडौं । यातायात मजदुरहरूले ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। ट्राफिक नियमविरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन्।

बीच सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा मजदुरहरू प्रदर्शनमा उत्रिएका छन्। जसका कारण यातायात सेवा नै अवरुद्ध बनेको हो।

ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बालाजु चोकदेखि माछापोखरीसम्म सडक अवरुद्ध भएको हो। ट्राफिकले मनपरी चिट काटेको मजदुरहरूको गुनासो छ।

उनीहरूले गौशाला, चक्रपथलगायतका स्थानमा सडकमै गाडी तेर्साएर ट्राफिकले मनपरी गरेको भन्दै प्रदर्शन गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ