पोखरा लेकसाईडको आगो तीन घण्टा पछि नियन्त्रणमा

पोखरा लेकसाईडको आगो तीन घण्टा पछि नियन्त्रणमा

  • शनिबार, माघ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

माघ २८ पोखरा । पोखराको लेकसाईडमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । दमकलको सहायतामा सुरक्षाकर्मीले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका हुन

सेलवेजको गोदाममा आगलागी भएको थियो । दिँउसोबाट भएको आगलागीका कारण करोडौँ रुपैयाको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ