माघ २८ काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा रात्रिभोज दिँदैछिन् ।
दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयले जनाएको छ। राष्ट्रपतिले कार्यकाल सकिनु अघि रात्रिभोज दिने तयारी गरेकी हुन् ।
भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ।
त्यसपछि नयाँ राष्ट्रपति आउने छन् । भण्डारी दुई कार्यकाल राष्ट्रपति भएकाले संवैधानिक व्यवस्था अनुसार उनी राष्ट्रपति हुन पाउने छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline