माघ २७ काठमाण्डौँ । राष्ट्रपतिको सवारीको समयमा सडकमा हिँडेको भन्दै प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको छ । सो कुटपिटको बिरोधमा ट्रमा सेन्टर अगाडी विरोध प्रदर्शन भएको छ ।
प्रहरीको कुटाईबाट डा. जनित सिंह घाईते भएपछि विरोध प्रदर्शन भएको हो ।
ड्युटीमा आँउदै गरेको डाक्टरलाई नै कुटिएपछि चिकित्सकहरु जम्मा भएर बिरोध गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline