माघ २७ काठमाडौं । उच्च स्तरीय राजनीतिक संयन्त्रले सरकारमा फेरी सहभागी हुन रास्वपालाई आग्रह गरेको छ ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्च स्तरीय राजनीतिक संयन्त्रको आजको बैठकले यस्तो आग्रह गरेको हो ।
रवि लामिछानेले पुनः गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, संयोजक ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेन, रास्वपा अध्यक्ष रवि लामिछाने सहभागी थिए ।
जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता भने उपस्थित भएनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline