भारतबाट आएको तरकारी सोझै शहर शहरमा , किशानका खेतबारीका सडकमा पोखिन बाध्य !

भारतबाट आएको तरकारी सोझै शहर शहरमा , किशानका खेतबारीका सडकमा पोखिन बाध्य !

  • शुक्रबार, माघ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

माघ २० काठमाण्डौँ । नेपालले कृषिलाई प्राथमिकतामा राखे पनि कृषकको उत्पादन सहज नभए पछि सडकमै तरकारी पोख्न किशानहरु बाध्य भएका छन् ।

चितवनका किशानहरुले बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्।

उनीहरूले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि विरोधस्वरूप पोखेका हुन्।

चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले चेतावनी दिए ।

भारतबाट रातारात तरकारी नेपालका शहरहरु भित्रिने गरेको छ भने किशानको तरकारी बारीमै कुहिने अवस्था छ ।

किशानहरुले पटक पटक आन्दोलन गर्दा समेत सरकारले यस विषयमा ठोस रणनीति बनाउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी