विराटनगर माघ १४ । धनकुटा महोत्सवको क्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न अत्यधिक मानिसहरू जम्मा भएपछि भीडमा च्यापिएर ३० जना घाईते भएका छन् ।
जसमध्ये १६ जनाको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन् । महोत्सवका क्रममा प्रमोद खरेलको कन्सर्ट राखिएको थियो ।
शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline