माघ १३ काठमाण्डौँ । रवि लामिछाने नेपाली नागरिक नरहेको भन्दै उनको सांसद, मन्त्री पद खारेज गर्ने सर्वोच्चको फैसला आएको छ । कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक ईजलाशले अर्को देशको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः रद्ध हुने भएकाले त्यही नागरिकता प्रयोग गरी सांसदको चुनावमा उम्मेद्धार हुनु नपाउने आदेश दिएको छ ।
जुन आदेश अनुसार लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद समाप्त भएको छ ।
उनले नेपाली नागरिकता लिन चाहेमा पुनः प्रकृया थाल्नु पर्नेछ ।
यस्तो छ सर्वोच्चको संक्षिप्त फैसलाको पूर्ण पाठः




यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline