माघ १३ काठमाण्डौँ । सर्वोच्च अदालतको प्रतिक्षा गरेर दिनभर गृहमन्त्रालयमा बसेका पूर्व गृहमन्त्री रवि लामिछाने निजी गाडीबाट बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।
अदालतको फैसलालाई स्वीकार गर्ने भन्दै उनी अब केही पनि रहिँन, म अनागरिक भँए, मलाई किन प्रश्न गर्नु हुन्छ ? भन्दै साँझ निजी गाडीबाट मन्त्रालयबाट निस्किएका थिए ।
मन्त्रालयबाट बालुवाटार पुगेर उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
लामिछाने नेपाली नागरिक नभएको भन्दै सर्वोच्चले सांसद , मन्त्री हुन , उम्मेद्धार हुन अयोग्य रहेको फैसला सुनाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline