नेपाली नागरिकता प्राप्त नहुञ्जेल रवि गैर नेपाली रहने, पार्टी सभापति पद समेत खारेज

नेपाली नागरिकता प्राप्त नहुञ्जेल रवि गैर नेपाली रहने, पार्टी सभापति पद समेत खारेज

  • शुक्रबार, माघ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

माघ १३ काठमाण्डौँ । सर्वोच्च अदालतले रवि लामिछानेले आफूखुसी विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र पुनः लिने प्रकृया समेत शुरु नगरेको भन्दै उनी नेपाली नागरिक नभएको ठहर गरेको छ ।

आज संवैधानिक ईजलाशले यो फैसला गर्नासाथ मन्त्री र सांसद पद गुमाएका लामि छाने उनैले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत हुन नपाउने भएका छन ।

उनी नेपाली नागरिक नै नभए पछि अब निर्वाचन आयोगले सो पार्टीको सभापतिको रुपमा समेत मान्यता नदिने र स्वतः खारेज भएको जानकारी गराउने छ ।

चितवन क्षेत्र नं २ को सांसद पद अब रिक्त भएको छ ।

काम प्रधान्यायधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय संवैधानिक ईजलाशले लामिछाने बिरुद्ध फैसला गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी