संसद भवन अघि जिँउदै जलाउने प्रयास गरेका इलामका प्रेम आचार्यको अस्पतालमा निधन भएको छ। हिजो साँझ उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।
त्यसपछि उनलाई उद्धार गरेर कीर्तिपुरको बर्न अस्पतालमा लगिएको थियो ।
तर उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline