संसद भवन अगाडी एक व्यक्तिद्धारा पेट्रोल खन्याएर जिँउदै जलाउने प्रयास

संसद भवन अगाडी एक व्यक्तिद्धारा पेट्रोल खन्याएर जिँउदै जलाउने प्रयास

  • मङ्लबार, माघ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

१० माघ, काठमाडौं । संघीय संसद भवनअगाडि आज दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर जिँउदै जलाउने प्रयास गरेका छन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेको छ । उनले संसद भवन अघि आत्महत्या गर्न खोज्नुको कारण खुलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ