काठमाडौँ । नेपाली कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार न्यौपाने उम्मेदवारी दर्ताका लागि सवा ३ बजे संसद भवन पुगेकी थिईन् ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline