पोखरामा हिजो भएको एति एयरलाईन्सको विमान दुर्घटनामा हाल सम्म ६९ जनाको शब फेला परेको छ । अब बाँकी तीन जनाको शब अझै निकाल्न सकिएको छैन ।
भौगोलिक जटिलता र राति पनि हिजो स्थगित भएको उद्धार कार्य आज शुरु भएको छ । आज शसस्त्रको गोताखोर समेत सेती नदीमा परिचालन गरिएको छ ।
१५ विदेशी नागरिक सहित ७२ यात्रु थिए । भेटिएकाहरुको शब आज आफन्तलाई बुझाउने कास्की प्रशासनले तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline