यति एयरलाईन्सको विमान दुर्घटनापछिको हृदयविदारक दृष्य ( तस्वीरहरु )

यति एयरलाईन्सको विमान दुर्घटनापछिको हृदयविदारक दृष्य ( तस्वीरहरु )

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाण्डौँबाट पोखरा उडेको यति एयरलाईन्सको ७२ एटीआर विमान दुर्घटनाग्रस्त भएको छ । पोखरा विमानस्थलमा ल्याण्डीङ गर्नु अघि लडखडाएको जहाज सेती नदीको खोचमा खसेको थियो ।

त्यसपछि विमानमा आगलागी भएको थियो । त्यस दुर्घटनामा परी ७२ जना सवार यात्रु मध्य धेरै जसोको मृत्यु भएको छ । उद्धार कार्य त्याहाँ चलिरहेको छ । त्यस विमानमा रुस, भारत, कोरीया लगायतका देशका १५ विदेशी नागरिक रहेको बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ