काठमाडौं पुष २९ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राजदूत छनले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शुक्रबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। नयाँ राजदूत छन् चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline