झापा, पौष २८ गते । झापाको मेचीनगर नगरपालिका–१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा हिडिरहेका मेचीनगर नगरपालिका–१ का ३० बर्षीय शक्ति प्रधान र २२ बर्षीय सिदार्थ तामाङको साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline