पुष २७ काठमाण्डौँ । सात वटै प्रदेशमा मुख्यमन्त्रीहरु नियुक्ति सकिएको छ । सात मध्य ५ वटा प्रदेशमा एमाले, दुई वटामा माओवादी र एक वटामा जसपाका मुख्य मन्त्री नियुक्त भएका छन् ।
प्रदेश १ मा एमालेका हिकमत कार्की , मधेश प्रदेशमा जसपाका सरोज यादव, बागमतीमा माओवादीका शालिकराम जमकट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्विनीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादीका राज कुमार शर्मा र सुदुर पश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बनेका हुन् ।
यस अघि नियुक्त भएकाले विस्वासको मत लिने र मन्त्रीपरिषद् विस्तारको तयारी थालेका छन् भने आज नियुक्त भएका तीन मुख्यमन्त्रीले शपथ लिन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline