इभेन्ट निर्देशक धिरज तन्डुकरलाई बेस्ट नेशनल डिरेक्टरु अवार्डबाट सम्मानित

इभेन्ट निर्देशक धिरज तन्डुकरलाई बेस्ट नेशनल डिरेक्टरु अवार्डबाट सम्मानित

  • बुधबार, पुस २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजना गरिएको स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा विभिन्न विधामा रहेर योगदान पुर्याउदै आएका अग्रज ब्यक्तीहरुबीच इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ुबेस्ट नेशनल डिरेक्टरु अवार्डबाट सम्मानित गरियो ।

लामो समय देखि मोडलिङ्ग तथा इभेन्ट आयोजकका रुपमा आबद्ध हुँदै आएका तन्डुकर ूइभेन्ट बेटर ग्यालेक्सीू का सि।इ।ओ हुन । उनले विभिन्न उमेरका इच्छुक सहभागीहरुका लागि सशक्त बनाइ पुर्ण रुपमा सक्षम बनाउने उद्देश्यका साथ धेरै सौन्दर्य पेगेन्टहरू, मोडलिङ प्रतियोगिता र अन्य कार्यक्रमहरू आयोजना गर्दै आएका छन्।

आयोजना गरेका कार्यक्रमहरु मार्फत सहभागीहरुलाइ ठूलो आत्मविश्वास जगाउने मात्र नभएर उनीहरूले व्यक्तिगत तथा रचनात्मक उपलब्धिहरू, स्वस्थ जीवनशैली, र समुदायको संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने कुरामा उनी विश्वस्त छ्न । देशको संस्कृति, परम्परा, इतिहास र सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय र आर्थिक उद्देश्यहरूको प्रवर्द्धनका निमित्त अघि बढि रहेका छ्न् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी