पुष २६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने या नदिने विषयमा निर्णय गर्न नेपाली काँग्रेसको पदाधीकारी बैठक बसिरहेको छ ।
सभापति देउवाको डेरा धुम्बाराहीमा अहिले बैठक बसिरहेको छ । प्रधानमन्त्री प्रचण्डले हिजो देउवालाई भेटेर विस्वासको मत दिन अनुरोध गरेका थिए । देउवाले यस विषयमा सकारात्मक संकेत गर्दै पार्टी भित्र सल्लाह गरेर निर्णय लिने बचन दिएका थिए ।
आजै पदाधीकारी बैठक पछि संसदीय दलको बैठक बस्दैछ । काँग्रेस भित्र गगन थापा समुह प्रतिपक्षीको भूमिकामा बस्नु पर्ने र विस्वासको मत दिन नहुने अडानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline