पुष २५ धनगढी । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउको उन्नाउ भन्ने ठाउँमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ ।
बसमै यात्रा गरिरहेका टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । बसमा रहेका ६२ यात्रु मध्य केही घाईते भएको खबर छ ।
यस दुर्घटनाको बारेमा विस्तृत विवरण लिने काम भईरहेको कैलाली प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline