पुष २० काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आफू मन्त्रालय टुक्रयाउने पक्षमा नरहेको बताएका छन् ।
सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
यसै गरी आज बसेको बैठकमा न्युनतम साझा नीति तथा कार्यक्रम पनि टुंगो लगाउने विषयमा छलफल भएको छ ।
भोली सम्ममा साझा कार्यक्रम टुंगो लाग्ने नेताहरुको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline