पुष २०काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
आज प्रधानमन्त्री कार्यलयमा भएको भेटवार्तामा वामपन्थी एकता र प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
प्रचण्डको प्रस्तावप्रति नेता नेपालले सकारात्मक प्रतिकृया दिएको बुझिएको छ । यसै गरी वामपन्थी एकताका बारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline