१९ पुस, अर्घाखाँची । शीतगंगा नगरपालिका १० की ६० वर्षीया राधा थापाको हत्या अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सुशान्त सिंह रहेका छन् । उनी अर्घाखाँचीमै बस्दै आएका थिए ।
राधाको शव आइतबार बिहान बोखोरस्थित जंगलमा फेला परेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline