पुष १५ काठमाण्डौँ । रत्नपार्कबाट चावहिल जाँदै गरेको टेम्पोमा एक बिहानै आगलागी भएको छ । मैतीदेवी पुलिसविट छेउमा टेम्पोमा ब्याट्री सर्ट भएर आगलागी भएको देखिएको स्थानीयले बताएका छन् ।
टेम्पोका चालक र यात्रु भने सकुसल रहेको हाम्रा सहकर्मी सविर कुमार खड्काले जानकारी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline