प्रचण्ड नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ : भारत

प्रचण्ड नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ : भारत

  • बिहिबार, पुस १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

पुष १४ काठमाण्डौँ । भारतले नेपालमा प्रचण्डको नेतृत्वमा गठन भएको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

आज भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनका क्रममा सो कुरा बताएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेको र दाहालले पनि मोदीलाई जवाफ दिइसकेको उल्लेख गर्दै उक्त जवाफमा दाहालले दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहेको जानकारी दिए ।

यस अघि भारतीय दुतावासले प्रचण्ड प्रधानमन्त्री भए लगत्तै बधाई दिएका थिए ।

त्यस पछि चीन अमेरीका, पाकिस्तान लगायतका मुलुकले पनि प्रचण्डलाई बधाई दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ