पुष १४ काठमाण्डौँ । थापाथलीको सुकुम्वासी हटाउने प्रयास गरेका काठमाण्डौँका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागेका छन् ।
आज पत्रै लेखेर वालेनले सुकुम्वासी हटाउन सहयोग मागेका हुन् ।
सुकुम्वासीले विकल्प विना उठिवास लगाउन नपाउने भन्दै बिरोध गरेका कारण बस्ती खाली गरासन महानगर असफल भएको थियो ।
गृहमन्त्री लामिछानेले ठोस जवाफ भने दिएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline