काँग्रेसका समेत मतदाताका सांसद प्रचण्डले वेईमानी गरे, काँग्रेसले कमजोरी गर्यो

काँग्रेसका समेत मतदाताका सांसद प्रचण्डले वेईमानी गरे, काँग्रेसले कमजोरी गर्यो

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

पुष ११ काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेईमानी गरेको आरोप लगाएका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै थापाले प्रचण्ड काँग्रेसका समेत मतदाताले दिएको मतले सांसद भएको भन्दै बेईमानी गरेको आरोप लगाए । यति हुँदा हुँदे पनि काँग्रेसले पनि कमजोरी गरेको थापाले स्वीकार गरे ।

उनले पाँच दलीय गठबन्धन जोगाउन नसक्नुमा सबैको कुनै न कुनै रुपमा कमजोरी भएको पनि बताएका छन्।

उनी सरकार निर्माणको क्रममा भएका छलफलमा सहभागी भएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ