पुष ११ काठमाण्डौँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
उनी संभवत उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहने बताईएको छ ।
एमालेले जम्मा ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यस मध्य अर्थ या गृहमन्त्री पौडेल हुनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline