प्रचण्ड पछि ओली बन्ने छन् प्रधानमन्त्री

प्रचण्ड पछि ओली बन्ने छन् प्रधानमन्त्री

  • आइतवार, पुस १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पुष १० काठमाण्डौँ । ओली र प्रचण्डबीच भएको सहमति अनुसार दुई नेताले आधा आधा कार्यकाल प्रधानमन्त्री सम्हाल्ने भएका छन् ।

काँग्रेसले पहिलो प्रधानमन्त्री दिन नमानेपछि बाहिरिएका प्रचण्डले बालकोटमा नयाँ समझदारी गरेका हुन् ।

आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने दुई नेताबीच यो दोस्रो सहमति हो ।

पहिला बाम एकता र पार्टी एकताका बेला भएको सहमति ओलीले कार्यन्वयन नगरेपछि प्रचण्ड संसद विघटन सँगै काँग्रेस गठबन्धनमा सामेल भएका थिए ।

अब अढाई वर्ष प्रचण्ड र त्यसपछि ओली प्रधानमन्त्री हुने छ । त्यसै गरी राष्ट्रपति एमालेले पाउने पक्का भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ