पुष ८ काठमाण्डौँ । सिरियल किलर कहलिएका चाल्र्स शोभराज १९ बर्ष लामो जेल बसाईपछि आज रिहा हुँदैछन् । उनलाई आज काराबारबाट सोझै अध्यागमन लगिनेछ ।
त्यसपछि अध्यागमनले उनलाई डिपोट गर्नेछ । शोभराज त्यसपछि नेपाल फर्कन पाउने छैनन् ।
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।
भक्तपुरमा दुई विदेशी महिलाको हत्या आरोपमा उनी १९ वर्ष बढी जेल बसेका हुन् ।
उनले विदेशमा समेत विभिन्न अपराध गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline