नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्।
माओवादी संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको नेतामा पारित गरेको हो।
त्यस्तै माओवादीदले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेको छ। माओवादीले दलको उपनेता र सचेतक भने पछि चयन गर्ने जनाएको छ।
माओवादी केन्द्रको प्रमुख सचेतकसहितका पदमा भने छलफल भइरहेको छ। कांग्रेस र एमालेसहितले दलको नेता चयन गरिसकेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline