६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा सरकारी जग्गामा व्यक्तिले बनाएको टहरामा डोजर चलाएको छ ।
काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन शुरु गरेको हो ।
उक्त क्षेत्रमा टहरा बनाएर एक व्यक्तिले लाखौँ भाडा असुल्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline