पुष ४ काठमाण्डौँ । सांसदहरुको शपथ विना नै सरकार गठनका लागि आव्हान भएको भन्दै बिरोध भएका बेला पुष ७ मै सांसदहरुलाई शपथ खुवाउने संसद सचिवालयले तयारी थालेको छ ।
७ गते दिउँसो १ बजे बानेश्वर हलमा नै सपथ गराउने तयारी गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।
गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा २ सय ७५ सांसदलाई बानेश्वर स्थित हलमा सपथ खुवाईनेछ ।
राष्ट्रपतिले यस अघि नै पुष १० सम्ममा नयाँ सरकार गठन गर्न दलहरुलाई अपील गरीसकेकी छन् ।
संसदको सबै भन्दा ज्येष्ठ सदस्यले सांसदहरुलाई शपथ खुवाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline