तनहुँको आवुँखैरेनीमा सडक भासियो

तनहुँको आवुँखैरेनीमा सडक भासियो

  • आइतवार, पुस ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

पुष ३ तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।

आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।

सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

खाल्डो पुरेर सडक सञ्चालनमा ल्याउने प्रयास भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ