हत्याको आरोपमा जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीप्रति डा. शेखर कोईरालाको गंभीर आपत्ति

हत्याको आरोपमा जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीप्रति डा. शेखर कोईरालाको गंभीर आपत्ति

  • सोमवार, मंसिर २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं मंसीर २६ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले रेशम चौधरीलाई माफी दिनु राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन्।

कोइरालाले अध्यादेशमार्फत् कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका हुन्।

कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’
यस अघि काँग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पनि यस निर्णयको बिरोधमा आपत्ति जनाईसकेका छन् ।

अन्य दल र क्षेत्रबाट समेत सरकारको यो निर्णयको बिरोध बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ