सडक दुर्घटनामा घाईते भएका ट्राफिक प्रहरी हवल्दारको मृत्यु

सडक दुर्घटनामा घाईते भएका ट्राफिक प्रहरी हवल्दारको मृत्यु

  • बुधबार, मंसिर २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

बिरगंज २१ मंसिर । मोटरसाइकल दुर्घटनामा गम्भिर घाईते भएका ट्राफिक प्रहरी कार्यालय पथलैया बारा प्रहरी हवादार शशिकान्त चौरसियाको उपचार गर्ने क्रममा मुत्यु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा दरवन्दी भई कार्यरत प्रहरी हवादर चौरसिया आफ्नो कार्य क्षेत्रमा खतिएको बेला १० गते मोटर साइकल दुर्घटनामा परी घाईते भएका थिए। घाइते चौरसियाको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंमा उपचारको क्रममा २० गते निधन भएको हो

ट्राफिक हवादार चौरसियाको मृत्युले प्रहरीमा कुशल नेतृत्व गर्ने जिम्मेवारी गुमाएको भन्दै दुःख प्रकट समेत ब्यक्त गरेको छ। उनको योगदान प्रहरीमा एउटा इमानदार हवादर गुमाउनु परेकोले यस्ता कुशल क्षमतावन चौरसिया गुमाएको ट्राफिक कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक नामजीराज गुरुङले जानकारी दिनुभएको छ।

मृत्यु भएका ट्राफिक प्रहरी हवादार चौरसियाको हिन्दु परामपरा अनुसार अन्तेस्ती गरिएको र नेपाल प्रहरी ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाको टोलीले दाहसंस्कार गर्ने बेलामा हतियार सहितको सलामी अर्पण गरिएको ट्राफिक प्रहरी उपरीक्षक गुरुङले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ